दफा २२
कसूर गरेको मानिने
: देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछः–
(क) दफा ३ बमोजिम समितिको स्वीकृति नलिई आयोडिन नभएको नून नेपाल……….भित्र पैठारी, खरिद वा बिक्री गरेमा,
(ख) दफा ४ बमोजिम अनुमतिपत्र नलिई नेपाल……….. मा आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गरेमा,
(ग) दफा १५ बमोजिम निर्धारित गुणस्तर नभएको आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गरेमा,
(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित कार्य बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कार्य गरेमा ।